[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 204778 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 09-15-05 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अने केरे माया पिरति पनि लाम, मन नपरे झगड पनि अरम , तर नराम्रो गालि चै न अरम है ?
 
Posted on 09-15-05 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aww hehe !! das funny.
 
Posted on 09-15-05 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर तो, छ चतारी house full नै भाछैन। नेपाली बाबु

बरु, माया पिरति ल्ऊने भए..यसो, कठमणडुबाट ठिटिहरुलाई निम्तो पथाऊनु पारो चतारोमा डाक्नलाई, कि सो?
 
Posted on 09-15-05 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



मोराले अघिको गरामा जान मिल्नी एउटा टेको त राख्न पर्च नि, केई पुनि अरेनछ, सोझै हल सारेछ ।


पहिलाको चौपारी जानी बाटो :
- http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=23759




 
Posted on 09-15-05 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पहिला आईमाई केटाकेटीहुर खेलेर पालो पुराओ, थाकओ, त्याँसी हामी बुढा पाटी खेल्नी हो ।
ल भुन्टे 'ट शुरु अरम त नि ।

Keep rolling...

 
Posted on 09-15-05 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जमुनि,

ऐले जो बेला भाको छैन के। तिम्रो र मेरो खेल्नी पाली आछैन के अजै त ।

ऐले भुराभुरी बच्चा बच्ची हुरलाई खेल्न देउ न, ल त झर झर, झरिहाल त ।
हेर त देख्नी ले पुनि के भन्लान गाँठे तेत्री ठूली बुढीमाउ चईनी पिङमा हुईकिनी गाँठे ।

Keep rolling...

 
Posted on 09-15-05 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dID in few mintues...its not good, but worth watchin for just once. u will get an idea.

well, its not good.....honesly, i didnt like it...wanted to giv more time...but i hav one essay due tommrow.......

लु त केटा तालि पिटुन न त :ध







Thees_Animated picture (c) Thees_industries, Inc
All Right Reserved. Dashain character, and sajha character, incuding Ping.


 
Posted on 09-15-05 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-15-05 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा बुरो के रे पैलाको पसल भर्न आटेर यो खोलिहालेको के, कैले काइ त पसल भर्नलाको मेसो हुदैन क्या फेरि हाम्रा नेपालां जस्तो क्रितिम अभाब हुन नदेको नि ।
यो जा* सिरे मलाइ तेतिकै गालि अर्च यार मैले अगिल्लो गरां तरो हालेकै थिए नि, कति वटा तरो चाइन्च फरि, कि औटिमिटिङ गेट चाइयो ।
बाबिया डाडा फुपुकां म लिन जान्चु बाबियो, मलाइ दोभान बाट नजिक पर्च । तेता जादा राइपुर सानिमालाइ पनि भटेर आउचु। बाटां सुरौदिक माछा खान पाइन्च । मज्जै मज्जा हुने भो गाठे । यसपालि त बार्ह पिर्के पिङ हाल्ने है केटा हो ।
 
Posted on 09-15-05 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रुइनुको पालो!
विस्तारै मच्चाऊ है श्री विस्तारै!

 
Posted on 09-15-05 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nai dadaaa!!
dar lagcha malai ta ping khelnu!
hajur basnu ma machaidinchu ni.


 
Posted on 09-15-05 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगिको जस्तो माईला दादा फेरि लड्लान् नि रुईना। होस गरेर मच्चाइदिनु ल?


 
Posted on 09-15-05 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hussss:D

timi pani khelney? hacheuuuuu hacheuiwwww gardai:P
aru le *chachahuiee* garcha theesu le* hacheuiwww *garcha:P
tyahi bhayera pani ma bhijnu hunnaa bhaneko:D
take care !

 
Posted on 09-15-05 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, पिङमा बसेर पुनि के कुरा अर्नु भा को हो रैयाँ फुपेले, कोक्रामा बसेको हो र "ह ल बाबु ह ल " भन्दै बिस्तारै मच्चाम्नी, चईनी केरे पिङमा बसेसि त हुत्ताम्न परो केरे नि, हैन र ?

Keep swinging...
 
Posted on 09-15-05 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरपनि ... ... ...

यो दशैँमा निर, म आइन भने
निष्ठुरेलाई निर, दाइ तिम्ले नभने!

"हैन कति चाँडो पिगं हाल्न लाऽका हऊ भइ हो?" दमैका राजुले ठुली ढुंगींका मौवाका फेदबाट करायो। स्कुलमा त राजु नेपाली हो केरे उसको नाम तर घरतिर भने "दमैको राजु" भने नि हुन्थ्यो, पशुपतिको राजु अथवा पशुपतिको नाति पनि भन्थे कसैले। आँखामा परेको घामको तारो दाहिने हातले पालि बनाएर छेक्दै थियो ऊ, काखमा कुकुरको छाउरो च्यापेको थियो, शरिर भने पसिनै पसिना नि अब सँधै झैँ, पसिना आइराख्नी त बानी नै हो के त्यसको।
हामी जम्मै मस्तसित तलेघरका चौतारीमाथि २ पिर्के पिगं बनाम्नी धुनमा मस्त थिएम्। तिज गइकन अझै गइकन दशैँ आउँदो बेला थियो भनम् न। अझ प्रस्ट भनम् भने दशैँको स्कुले बिदाका सुरुका दिनहरुको कुरा हुँदो हो।
"यसपालि त २ पिर्के हाल्नी हो केटा। ए यता आ त।" खैनी फालेको त्यो जुठो चोर औँलो आफ्नै कट्टुतिर पुछ्दै जिवनले बोलायो। भने यता खेमका हातमा थेबे थियो।
खेमले आँफुलाई कर्मि सम्झिन्थ्यो के हामीहरुको विचमा, लाटा देशको गाँडा तन्नेरी भनम् न। तर सिपालु नै भन्न त मिल्दैन है। अघिल्लो साल आफ्नै तेइ खैनी पुछ्ने चोर औँला काटेर गाँउभरि समाचारको हाइलाइट बेनको नि केटा त।
 
Posted on 09-16-05 2:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow...Dashain ko ramjham chha yaha :D ... i won't miss back home now i guess :p ....tara chautari nai chautrai title chha jatta tatai...kina testo hou...may be i am new to this !!!! but i decided to take a rest in this chautari :D
 
Posted on 09-16-05 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
ऐंठा छ, ऐंठा ।
ल मैले चईनी गालाँ हात राखेर चाकल मारेर बसें, बाँकी कथेउरी सुन्न लाई ।

Keep rolling...

 
Posted on 09-16-05 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब तो पानि परेछि, क्यार्नेत... रुइना???

तो मेरो गल्ति होईन नि, पानिको हो..ब्यारे। अब, त बाफ पनि ले, नुन पानिले गुलगुलगुल पनि गरे। अब त, निको हुन्छ, होला हगि?

लु, अब मेरो पालो पिङ खेल्ने। लु म बुर्लुक्क चडे है?

अनि के रे, एसो पिङ गोडेको रमझममा लोकल कुखुरो सुखुरो काटुम्न!!! दाइने फिलो चै मेरो भागमा है...
 
Posted on 09-16-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दमैका राजु पनि गज्बको छ ,घरां कोदो रोप्ने एक सुर्को छैन, उसलाइ नआउने केइ छैन । हैन तेल्ले के के कुरापो जानेकको छैन गांठे ।
बाबियाको हत्तेउरि छेरुवा गोरुको पुछ्छर हल्लाझै हाल्लाउदै एकै मिनेटआं दश बार्ह हात पुर्याइ हाल्च । अब दशैको पिङ त त्यो नभए लिङ्गो पनि ठडिदैन ।
पिङको लठ्ठो त एकै रातां सक्च त्यो लछ्मिप्रसादले साकुन्तल लेखे जस्तो । कस्तो जानेको जान्न पनि तेसले ।
किताबको नाममा तेइ सात किलासको सामाजिक मात्रै छ तेसको झोला, अब किलासआं फस्टबाइ तेइ मोरो , आउनपनि क्यारि आको तेल्लाइ ।
घरां अन्नको गेडो छैन, तेइ मोरो मोटो घाटो अनि त भन्थिन हाम्रि हजुरां बारि न बोट बढा बढा ओठ। अब तेति मात्र नभर तेसकै कुकुर गाउमा जिताआर ।
तेसको कुकुर देखेपछि त मुखियाको राते कुकुर पनी पुछार लुकार टाप ठोक्छ ,बाघसं त लढ्ने त्यो मुखियाको कुकुरको के खैरियत ।
गाममा केटा केटि झुम्मि भने के छ सोध्नै पर्दैन ,राजुको कुकुर भइहाल्च बिचां । चेइ चेइ पपि भने पछि त बिसिआं दौडिदै गरेकको पानि गामां आइ पुग्च ।
पखाराको लेक साइड बाट ल्याको ले तेसले नाम पनि अङ्गरेजि राखेको थियो के तेसको कुकुरको ।
पिङ हाल्ने ठाममा यसो हेरको त त्यो कुकुर कम्मरा च्यापेर बसको रैच । के गाइनेको सारङ्गि जस्तै कुकुर भिरेको राजु भनेको त यो पपि लाइ पनि जिन को पाएट
चखाको पो भन्च । कुरो के र च भने यसपालि दशैआं घरा आउदा राजुलाइ काठमानडुट जिनको पाएट ल्याइदेचन के दादा ले , मुया लार होला नि। अब दादाको
जुकेपानि टरिआं पानि सोज्याउनि काम सप्पै तेल्लइ अर्च अनि त दादाले जिनको पाएटले मुन्छे सोज्जाइका होलान नि राइँला बुवाका छोरा त परे।

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters