[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 470863 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-17-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारी है !!!
मैले त  तरेमम नै  गर्न बिर्सेंछु!!1
 ठुल्दाइ , बिस्ते दाई, सन्ननी ,रित्थे, पुरे, सुरे, सुर्जे ,लहरे  तरेमम !!!1
 
Posted on 02-17-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हौ सुरे, तिमी र पुरे एक्कै चोटि चौतारी मा इन्ट्री मारेको भएर पो तिमीलाई सोधेको त कतै थाहा छ कि भनेर ! पुरे मात्र होइन मलाई त चौतारी को सबै चाहिन्छ नि गफ गाफ गर्न त ! अनी क्यारिचौ तिमी? 
 
Posted on 02-17-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी।
सञ्चै?


सास छउन्जेल आश हुन्छ, जिउंदै फर्किन्छु कि भन्ने
नपिए सम्म हो डर हुने हो पिउंदै मरिन्छु कि भन्ने।


धारा सुक्यो तर तारा भट्टि र नशा कहिले रित्तिएन
लर्खारायौ भन्थे अरुहरुले तर बाटो कहिलेइ बत्तिएन।


साँझ सम्म लग्थ्यो धुजा धुजा मन सिउंदै  फर्किन्छु भन्ने।


नपिए सम्म हो डर हुने हो पिउंदै मरिन्छु कि भन्ने।


 
Posted on 02-17-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै कराउने होइन रिट्ठे - किन ल्याउनु मैले कुर्सी बरु तिमी ल्याउ न - बसेको ताल हेर खुट्टा पसारेको हेर


खुट्टा सुट्टा भाँच्दिन्छु अहिले थाहा हुन्छ -


को छ दर्जन दर्जन - आफु एक्लो ज्यान हो - चिन्या छैन मैले कसैलाई - को ल्याएँ मैले


चिन्नु न जान्नु - क्या ताल छ 


 
Posted on 02-17-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह बै मेरा नि कुरा हुँदै राइछन। हैन मलाई यो 'र' अनी 'ऐे' कसरी थप्ने हो?।।यो मै जस्ताइ 'र' राखेर कसरी लेख्ने हो? भन्देउ न कोइ।। आउन्दै आउन्दैन भन्या।

अनी मलाई सुर्जे ले किन ल्याउनु पर्‍यो? रिट्ठे काइंल के भन्या त्यो?

अनी केली तिम्लाई नि मुरी मुरी तारेमाम है, आज कडा उपस्थिती जनाउन्छु जस्तो छ चौतारीमा, साहुले केइ काम दया छैन ऐले सम्म त। लौ मैले नि कुर्सी लिएर आएं, ठुल्दाइ बस्नी कि मै बसुम?

 
Posted on 02-17-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बै, सान्नानी त कडा राइछिन बै, मैले यो गीत त सुन्या थिएं, तर विडियो नि छ भन्ने थाहा थेन

 
Posted on 02-17-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे, धन्यवाद!!!
अनी खोइ त पुरि??    पुरे मात्र  आएछ


अनी सञ्चै?


 
Posted on 02-17-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे नि आएछ


अरु खोइ भात खान हिड्यो को क्या हो -


एसो आउन हो अली अली गफ गरौ -


एssssssssss आउ न होsssssssss


 
सान्नानी
Posted on 02-17-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए अहिले मिल्यो हेर्न गीत... अघिन मिल्या थिएन तेइ भ'र सोधेको केली ....... हि हि राम्रो छ है?


विकेन्ड रमाइलो भयो रिट्ठे ।। लङ्ग विकेन्ड रमाइलो हुने नै भयो नि


लहरेले आफ्नो साइज को कुरा गर्या हो? मोटाउन नि कती मोटाको तेइ त ।।। ठुल्दाइले त भन्या हो कती खान सक्ने घरमा बोलाउन नि डर लाग्छ रे बजेट नै ढल्मलाउछ रे


सुर्जे के छ नि हालचाल? सुर्जे किन किन पुरानो कोइ हो जस्तो लाउच मलाई त


"रै" भनेको पुरेले? rai लेख्ने अनी bhaena bhane त्यस्मा क्लिक गरेर लिस्टोबाट चुज गर्ने khai bujhya ho ki haina  ...


 
Posted on 02-17-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सास छउन्जेल आश हुन्छ, जिउंदै फर्किन्छु कि भन्ने
नपिए सम्म हो डर हुने हो पिउंदै मरिन्छु कि भन्ने।



धारा सुक्यो तर तारा भट्टि र नशा कहिले रित्तिएन
लर्खारायौ भन्थे अरुहरुले तर बाटो कहिलेइ बत्तिएन।



साँझ सम्म लग्थ्यो धुजा धुजा मन सिउंदै  फर्किन्छु भन्ने।



नपिए सम्म हो डर हुने हो पिउंदै मरिन्छु कि भन्ने।


 
Posted on 02-17-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी आउछ ठुल्दाइ ले भन्या भन्छ '


केली आउछ लहरे ले भन्या भन्छ


के हो तिम्हरु - आफ्नो दिमाग लगाएर केही भन्न सक्दैनौ -


 
सान्नानी
Posted on 02-17-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो हजुरबालाई देखेउ कसैले? चिया नि सेलायो अब खाना बनाउदैछु हजुरबा कता लागेको?
 
Posted on 02-17-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ , यो गीत कि गजल  कि  कबिता  हो?? 

भन्दिन  म भ्नदिन केही  पनि , लहरे ले  भनेको  भनेर!!!!
तेसै  दोश नलगाउ  !!!!!

Last edited: 17-Feb-09 10:43 AM

 
Posted on 02-17-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे सान्नानी, खतराSSSSSSSSSS, बबाल भैगो नि त। जाने बै मैले नि। ल सान्नानीलाई नि मुरी मुरी धन्यवाद। भिडियोमा त सान्नानी च्वाँक देख्या रैछ। नो अफेन्स है, राम्रो देख्या छ मात्र भनेको।appreciate गरेको

अनी केली पुरी बनाउन सिक्दै छु, कि तिमी स्पेसल टिरेनिङ दिने भे चाँडै सिक्थें कि के थाहा।

अं ऐले सम्म त सञ्चै भन्नु पर्ला   

 
Posted on 02-17-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली लाई केही गर्न आउँदैन - मुख चलाऊन बाहेक अरु केही गर्न आउँदैन पुरे - ट्रेनिङ नलिए हुन्छ पुरे


 


 
Posted on 02-17-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली तिमी सञ्चै?

 
सान्नानी
Posted on 02-17-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ , यो गीत कि गजल  कि  कबिता  हो??  जे होस् राम्रो छ


हो नि म राम्री छु नि पुरे


 


 
Posted on 02-17-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल भनुं भने शिरिष दाई रिसाउनु हुन्छ, कबिता भनुं भने सबिता रिसाउछे। त्यसैले गीत भन्दा फरक पर्दैन।

 
Posted on 02-17-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ खै आज? देखिन्नन त। हाम्रा गामका अवतारीहरु कता लागे आज?

 
Posted on 02-17-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ एउटा कडा गीत जाओस न, सार्है भो। राम कृष्ने को दिल्माया सुन्दै छु, ऐले पो शब्द दामी लाग्यो बै मलाई त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters