[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लास्ट रयाग
[VIEWED 14962 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-15 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हिजो जाँठी म्याण्डिको बिहानै देखि रुन्चे आवाज, के भएछ भनेर सोध्या "आइ विल टेल यु याट लन्च" भन्छे मोरी. म्याण्डि उर्फ मेरी एसोसिएट, खतरा च्वांक, काममा मेरी बेस्ट फ्रेन्ड, अल्मोस्ट ६ फूट अग्ली, दाजु बैनी जस्तो रिलेशन्शिप छ तर म मुजी पाए छाडदिन, मुजी येति सेक्सी छ कि कुरै नगरम. अस्ति नो ब्रा डे को दिन ब्रा लाएर आइन कामाँ, मुसुक्क हाँसेर "आइ डिडन्ट वेर एनी" भनि, लूज़ शर्ट भित्र दुध हल्ल्या देखेर आत्मै खराब, दौडेर बाथरूम पुगेर एक ठ्याक हस्ते.

खैर लन्च मा गइयो एउटा रेस्टुराँ मा, के भयो भनेर गाडि मा सोध्या, "द्याट मदरफकर इज चीटिंग अन मी" भनेर रुन थालि. मुजी ब्वाइफ़्रेण्ड ले अर्की लाइ भ्याएछ, बुधवार राति ब्रेकअप गरिछ. सुन्ना साथ् मुजी मनै हर्ष ले गद्गद्, दारु ख्वाएर पड्काउने बिचार गरि हालें, मोरी गोरी हरु दारु खाए पछि अत्ति इमोशनल हुन्छन्, त्यो पनि एस्तो टाइमाँ, लास्ट यियर कम्पनि पार्टि मा मोरी व्हिस्की खाएर फ़िटान, जबर्जस्ति नाच्न लागि, दुध छाति मा टंसाएर स्लो डान्स गरेकी मुजी लाँडै ह्यामरेज भा जस्तो भो.

चीटिंग र ब्रेकप सुनेर मुजी रत्ने को किस्सा याद आयो, अमेरिका उड्नु हफ्ता दिन अघि को कुरो हो मुजी रत्ने तात्तींदै आयो म काँ, के भयो भन्या "रुबी भागि" भन्यो. रुबी अर्थात मुजी को वान साइडेड लव, तर जाँठो चाहिं आफ्नी गर्लफ्रेन्ड भन्थ्यो. रत्ने जगते लाइ नि लिएर आथ्यो, जगते अर्थात जगत मान् श्रेष्ठ, मुजी मलाइ लोभी बाउन भन्थ्यो म मुजी त्यसलाई खर्पन. टट र मम येत्ति गर्थ्यो कि मुजी कुरै नगरम, मान्छे खतरा पढन्ची, टीचिंग मा भर्खर पाथ्यो, नेपालि सुद्ध बोल्न कठिनाइ भएनी मुजी एस एल सी मा नेपालि मा ८० ल्याथ्यो.

रत्नेलाइ को सित भागि भनेर सोध्या "त्यो मुजी नक्साल को राइ सित" भन्यो. "गएर पिट्न पर्छ" नि भन्यो, खर्पन र म मुखा मुख गर्यम. रत्ने मुजी मोटरसाइकल लिन गयो, खर्पन मुजी परेशान भएर भन्छ "रुबी जाँठीलाइ त थाहा नि छैन रत्ने भन्ने मान्छे छ भनेर". भनेछी रत्ने को हावादारी लव को लागि मुजी झगडा गर्न पर्ने भो.

खैर ट्रिपल रोड मोटरसाइकलाँ पुग्यौं नक्साल, धन्न भाइ ले आफ्नो मोटरसाइकल लग्या थ्यो नत्र मेरै मा जान पर्थ्यो, झगडा गर्दा मोटरसाइकल तोड फोड हुन सक्थ्यो तर अहिले एट लिस्ट त्यसको चिन्ता भएन. राइ को बच्चो ले रुबी लाइ पोखरा लाग्या रैछ छेउ को चिनेको किराना पसल को चिनेजानेका साउजी ले भने तर मुजी रत्ने के मान्थ्यो, घरै भित्र गएर परिवारै लाइ थर्काउने भनेर उफ्रिन थाल्यो. हजार चोटि सम्झायौं मुजी मानेन, त्यसै भएर घरै भित्र छिर्यौँ, थर्काउने जिम्मा मुजी जगते लाइ दिइयो खर्पन मुजी झन् परेशान.

तर अचानक छिर्ने बित्तिकै रत्ने एकदम शान्त, राइ को हेर्दै डरलाग्दो दाइ चाहिं रैछ, रत्ने मसिनो सब्द मा "तपाईं को भाइ काँ?" भनेर सोध्यो. "किन चाहियो" भनेर राइ दाइ झोंक्कियो, त्यै बेलाँ खर्पन मुजी लाइ के सुर चडेछ "तपाईं को भाइ ले एसको गर्लफ्रेन्ड भगायो" भनेर प्याच्च बोल्यो. बोल्या मात्र के थियो मुजी दाइ "पख माम्पाखाहरु" भनेर साँडे झैं आइलाग्यो हामिमाथि, रत्ने र जगते टाप, म पनि कुलेलाम ठोकी हालें, तर केहि सेकेण्ड ढिलो भएछ क्यारे राइ ले हान्या लात मेरो कन्ड़ो माथि को हाडां बज्र्यो, रन्थनाउँदै हुत्तिएँ तर भाग्या भागै गरें, लुकी छिपी हाँडि गाउँ भएर विशालनगर आइयो, पछि मुजी रत्ने ले आफु नगएर मामा लाइ पठाएछ साउजी को पसल अगाडि पार्क गरेको मोटरसाइकल ल्याउन.

खैर एक हफ्ता पछि अमेरिका उडियो, तर प्लेनां १२ घण्टा बसेर चाक को हाड दुखेर उद्धुम, लास्ट रयाग भो. साझा का साथि भाइ हरु ले त्यसरी नै म जस्तै लात खानु भा छ कि? येसो शेर गरम न कृपया.


 
Posted on 11-06-15 9:44 AM     [Snapshot: 37]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहहा। गेदा जस्तो सारो हसायो कट्टु ले । अफिस मा पनि हस्ते भ्यैदियेछ। मेरो पहिला को अफिस मा ठ्यक्क मेरो workstation अगाडी एउटा च्वाक एउरोपेअन खैरिनी बस्थी। समर मा मुला स्कर्ट लगायेर औदा त्यस्को कट्टु देखेर सधैन सानो भाइ लैइ पिडा। फेरि कट्टु पनि gstring वाला । दिमाग खराब। एक दिन त मोरिले ब्रा पनि नलगाको tshirt को माथी को दुईवटा button खोल्र्को अनि स्किर्त बात gstring । त्यस्लै होस नै भयेनछ। अआफ्नो आन्खा छिन छिन मा त्यहा। czech को national स्विम्मिङ चम्पिओन भन्थी। body पनि sexy अनुहार पनि राम्रो। त्यो दिन सहन नसकेर जिन्दगिमा पहिलो चोटि अफिसमा हस्ते हानियो।
 
Posted on 11-06-15 9:55 AM     [Snapshot: 109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जप कामुक अनुभब रैछ सोल्टी हरुको \ बरु fantasy मात्रै हो कि साच्चीको कुरा हो ;) ??
 
Posted on 11-06-15 10:24 AM     [Snapshot: 177]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन सोअल्ती। तिमिले त्यस्लै देख्योउ मात्र भने पनि तिम्रो दिमाग म सेक्स बाहेक केही कुर औदैन होल। तर के गर्ने त्यस्तै केति हरू को boyfriend फेरि झारे खाल को हुन्छन। त्यो खैरी को बियफ मुजि येस्तो मोटे थियो कि अनि पुड्के पनि। मुजी हरू ले अहिले बिहा पनि गरिसकेचन।
 
Posted on 11-06-15 10:33 AM     [Snapshot: 201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्ट हसायो उन्देर्वेअर ले. यु आर इकस्त्रिम्ली तलेंतेद
 
Posted on 11-06-15 10:57 AM     [Snapshot: 262]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

चीटिंग को प्रसङ्ग ले केहि कुरा याद आए.

भर्खर अमेरिका आको थिए. १७ वर्षा को ठिटो, त्रु लभ र soulmate जस्तो कुरा खुब साचो लाग्थ्यो.

+२ मा पढ्दा दुइ बर्ष को गल्फ्रेंद मोरी को सारै माया लाग्थ्यो तर जति माया गरे पनि योनक्रिडा गर्न चाहिं मान्दै नमान्ने. चुम्मा चाटी सब गर्ने, अर्धनग्न भएर कदल पनि गर्ने तर छिराउन मरे नदिने. बिहे पछि मात्र रे. अब मुजी १६ बर्ष को ठिटो अनि सबै साथी हरु को कुरा सुन्दा आफु मात्र भर्जिन.
१२ सक्केर अमेरिका आउन प्रिपेर गर्दै थिएँ त्येही बेला मा कान्छो काका को बिहे भो. काका को कान्छी साली लास्ट प्वांट. कुरा सुन्दा इजी नै छे जस्तो, काकी ले पनि बेला बेला मा मलाई जिस्काउनु हुन्थ्यो स्वेंका को नाम लिएर. त्येस्पछी त झन् उसले नि मेरो बारे मा दिदि संग कुरा गरि कि जस्तो. अब काकी को माइती धाउन थालें अनेक बहाना गर्दै. कहिले काकी लै पुराउन त कहिले महा पूजा को प्रसाद लिएर. तन्नै घन्टी बजाइयो प्रसाद खान पाइञ्छ भनेर. तर त्येसको सानिमा को छोरी जहिले कक्ब्लक गर्दिने, जह्लिए जादा नि त्येहीं हुन्थी. लंग स्टोरी शर्ट, काका को साली लाइ हैन त्येसको सानिमा को छोरी लाइ भ्याइयो. "जाना था जापान, पौंचगए चीन, समझ्गये ना!"
३-४ चोटी पड्काए पछि थाहा भो मोरीको bf रैछ. एक दिन हर्नि भएर त्येस्को घर गको "अब वि शुड इस्तप, आइ हेत माइसेल्फ़ फोर चीटिंग अन सुदीप" भन्न थाली. लौ ठिकै छ भनेर मुटु भरि ढुंगा राखेर कल/टेक्स्ट गर्न छोडे.
अमेरिका को भिसा लगेर आउने तयारी गर्दै गर्दा फोन गरी मोरी ले. हप्तौ पछि गर्न पाइने भो भनेर खुसि मान्दै फोन उठाको त त्येस्को केटा ले भए भर को गाली गलौज गरिहाल्यो. पिट्छु र मार्छु मात्र भन्छ लंठु त. मुजी ले पित्ला भन्दा नि यो कुरा काकी को माइती हुदै आफ्नो घर सम्म आइपुग्यो भने त गएन इज्जत? बाउ आमा लै भन्ने के? यो केटि हरु आफु लै bf संग चित्त बुझेन or अरु कोइ राम्रो लग्यो भने चीटिंग गर्छन अनि पछि खै के हुन्छ कन्फेस गरिहाल्छन. अहिले ऑस्ट्रैलिया मा रैछन दुवै जना, थ्यांक्स टु मार्क ज़कर्बर्ग.

एनिवेज़, ब्याक टू द बिगीनिंग ओफ द इस्तोरी,

भर्खर अमेरिका आको थिए. १७-१८ बर्ष को ठिटो, त्रु लभ र soulmate जस्तो कुरा खुब साचो लाग्थ्यो.
२ बर्ष को गल्फ़्रेन संग ब्रेअक अप भाको धेरै भाको थिएन. सेकेन्ड सेमेस्टर पढ्दा स्कूल मा एउटी सारै राम्री नेपाली भेतियी, भंचन नि "Out of my league " टाईप. अक्सर नेपाली केटि हरु वाह भन्ने खाल का थोरै नै हुन्छन, र भए पनि सिंगल हुदैनन. फस्ट सेमेस्टर मा लगभग सबै बूक्द. बिस्तारि यो संग "exclusive " भइयो. २-३ महिना सार्है राम्रो चल्यो, क्लास छोडी छोडी खाट हल्लाईयो. म त मुजी ड़ीप इन लभ. संसार नै येही हो जस्तो लाग्ने. बाउ आमा लै फेरी आफ्नै जात को चाहिने, बाउ आमा नि खुसि हुने भए सोच्थें. भनेपछि छोरो ले बिहे नै गर्छु सोचिसकेको. अहिले सम्झिदा हाँसो उठ्छ.
जाठी को बर्थदे को दिन सर्प्राइज दिन्छु सोचेर क्लास पछिको काम ओफ़्फ़ लिएर गिफ्ट शिफ्ट किनेर उसको अपर्त्मेंट जान्छु त अर्कै पांग्रे ले बजाइरको रैछ. सत्यानाश. म पितुला जसरि केटा को अगाडी गको त त्यो मुजी तोर्पे पो थर्कौछा बा. व्हत द फक. जांठी को १ बर्ष देखि को प्रेमी रैछ. भएन टेन्सन. मुजी नेक्स्ट वीक को मिड टर्म मा सबै क्लास मा ग्रेड C देखि F सम्म .

मुजी नेपाल मा हुँदा  २ बर्ष देखि को सार्है माया गर्ने गल्फ्रेंद लै चीत गरेर एस्तो भाको जस्तो लाग्यो. ३ महिना सम्म पनि यसको अर्को केटा छ भनेर थाहा नपाको मा म मुजी कस्तो मुर्ख भन्दै धिक्कारें. But, त्येस्पछी पनि तन्नै guilt त्रिप गराउदै मजा ले भ्याइयो. मुटु टुटे पनि तुतु त भाचेको छैन नि, हैन? 

भुत्रा को त्रु लभ!  घण्टा को सोल्मेट! 
Last edited: 06-Nov-15 12:33 PM
Last edited: 06-Nov-15 12:49 PM

 
Posted on 11-06-15 12:53 PM     [Snapshot: 376]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो housemate ४९ वर्ष को दिवोरसी फ्रेन्च आइमाई | एक पटक म घरमा छैन भनेर घरमा कट्टु मात्र लगाएर यता र उता गर्दै रहिछे, म किचनमा छिरेको आइमाई त bendover गरेर समानहरु मिलाउदै रहिछे | मैले hi भने , आइमाई झसङ्ग आतिएर हातले उसको मुनिको छोपेको जस्तो गरेर अकमक्क परि "ohw .. I thought you were not home" भनेर भनि | मैले पनि उसलाई comfortable गर्नको लागि कुरा अन्तै मोडे | तर मेरो तलको घिरौल्ला उसको साप्रा देखेर थनक्क भाको आइमाई ले देखि हाली | नेपाला बुढीको अनुहार अगाडी आयो , आत्मा ग्लानी जस्तो हुन लायो , अनि हत-न-पत freeze बाट kefir लिएर आफ्नो रूम तिर उसलाई goodnight भनेर हिडे | सारीरिक बुझाइमा त्यो मेरो गल्ति थिएन , त्यो एउटा स्वाभाविक हर्कत थियो मेरो शरीरको तर मनलाई काबुमा राखेर बढ्न हरकोहीको बसमा हुन्दैन |

 
Posted on 11-06-15 1:59 PM     [Snapshot: 508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात मुला sixfour तिमि त six मात्र रैछौ .
 
Posted on 11-06-15 3:04 PM     [Snapshot: 595]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HA HA HA facebook, six होइन six dot four inch नै हो मेरो गुलो को लम्बाई , तर मोटो चाही अलि मोटो छ | bleeding हुन्छ आइमाई हरु, अर्को कारण I don't want to intercourse with women anymore. Before marriage, in ktm, one girl almost sued me for 'balatkaar' eventhough we both consented to have 'maya', during my climax she was saying stop but I thought that was just part of it, later she bled like crazy when I pulled, I almost fainted, I can't stand red blood. What a shame that was, she threatened to sue me for 'balatkaar'

 
Posted on 11-09-15 12:10 PM     [Snapshot: 1187]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिक्स फोर, वेल द्याट वाज अ लिटल टू मच, दोण्ट यु थिङ्क? वी अल नो वी लाइक टू गेट लेड, बट द डिटेल्स अबोउट योर फोर्निकेसन, इस्पेसिअल्लि व्हिच टक्स अबोउट रेप इस अ डेफ़िनेट्लि नट वारनटेड इन दिस कनटेक्स्ट, जस्ट माइ थट.

इट अल्सो इकोज माइ पर्सनल सेन्टिमेन्ट रिगार्डिङ्ग हाउ नेपाली बोकास टक अबोउट देयर सेक्सुअल एस्कपेड्स

"गर्नेले भन्दैन, भन्नेले गर्दैन"

पीस :)

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters